डक्टर अनुसार यि हुन् कोरोनालाई हराउने १० खानेकुरा
डक्टर अनुसार यि हुन् कोरोनालाई हराउने १० खानेकुरा
आज पुरै दुनिया एउटै दुश्मन सँग लडिरहेको छ, जसको नाम हो कोरोना ।
निरन्तर हात हुनु, मास्क लगाउनु, सामाजिक दुरी कायम गरी घरमा नै बसेर यस भाइरसलाई सबै आफ्नो सिमाबाट टाढा राख्ने प्रयास गरिरहेको छ । जसरी कोरोनाको बिरामी बढी रहेको छ, त्यसै गरि यो भाइरस नि तपाईको नजिक आइरहेको छ । त्यसैले हामी त्यसको लागि तयार हुनु पर्दछ । यदि भाइरसले भेटिहाल्यो भने पनि हराउन सकोस । बल्लबल्ल भ्याक्सिन बनेको भए पनि सबैको पहुँचमा छैन । यस्तोमा आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्नु पर्दछ ।
शरीरिक व्यायमको साथै यि निम्न खानेकुराले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
रेड बल पेपर
भेडे खुर्सानी क्याप्सिकम एनुम प्रजातिको एक कृषि तरकारी हो । भिटामिन सि को भरपुर मात्रा पाइने यसमा कागतीको भन्दा २ गुणा बढी भिटामिन सि पाइन्छ । US Departement of Agricultuar का अनुसार काटेको एक कप च्भम द्यभिि एबततभच तपाईको शरीरको भिटामिन सि को आवश्यकताको २११ प्रतिशत हुन्छ । शरीरको शक्ति बढाएर श्वास सम्बन्धी समस्यामा धेरै प्रभावकारी हुन्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा पनि भिटामिन सि भरपुर मात्रामा पाइन्छ । रिर्पोटका अनुसार एसको आधा कप नै हाम्रो दैनिक भिटामिनको आवश्यकताको ४३ प्रतिशत हुन्छ । यसमा हुने एन्टी अक्सिडेन्टले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ ।
चना
चनमा धेरै मात्रामा प्रोटिन पाइन्छ । चनाले शरीरको टिसुको मर्मत गर्नुको साथै बढाउनको लागि निकै राम्रो मानिन्छ । चनाले हाम्रो शरीरलाई चलाउने अंगको पनि सुरक्षा गर्दछ ।
स्ट्रबेरी
एउटा स्ट्रबेरी खाएर नै हाम्रो शरीरलाई आवश्यक हुने भिटामिन सि को १० प्रतिशत पुर्ति गर्दछ । जसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ ।
लसुन
लसुन स्वादको लागि मात्र नभएर यसमा धेरै प्रकारको औषधीय गुणले भरिपुर्ण छ । ब्लड प्रेसर कम गर्ने र मुटु सम्बन्धी रोगको जोखिम समेत कम गर्न सहयोग गर्दछ ।
च्याउ
सुर्यको किरण भिटामिन डि को राम्रो स्रोत हो । यस्तो भिटामिन डी च्याउमा पनि भरपुर मात्रामा पाइन्छ । भिटामिन डी ले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ ।
पलक
पालक भिटामिन सि र एन्टी अक्सिडेन्टको मात्र भरपुर मात्रामा पाइन्छ । जुन हाम्रो शरीरको लागि अति आवश्यक हुन्छ ।
दही
दही स्वस्थ्यको लागि उपयुक्त खाद्य पदार्थ हो । यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने खालको ब्याक्टेरिया पाइन्छ जसले हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउदछ ।
चेतावनी: कागती पानीको अत्यधिक सेवनले फाइदाको सट्टा हानि हुन सक्छ यी समस्याहरू हुन सक्छ
भिटामिन-पूरक बिना पनि तपाईको प्रतिरोध क्षमता बलियो गर्न सक्नुहुन्छ
कटहरको सेवनबाट ठूलो फाइदा लिन सक्छ, तौल कम गर्नुकाे साथै इम्यूनिटी क्षमता समेत बढाउने छ।