चाणक्य नीती अनुसार विश्वास गर्न नहुने ६ वटा कुरा
0
June 11, 2021
चाणक्य नीती अनुसार विश्वास गर्न नहुने ६ वटा कुरा
त्येसैले आज सम्म पनी आचार्य चाणाक्यका ती नीतीहरु अझै पनी सान्दर्भीक छन् ।
चाणक्य नीतिको १५ औं अध्यायमा, आचार्य चाणक्यले भनेका छन्,
नखीनां च नदीनां च श्रृंगीणां शस्त्रपाणिनाम् ।
विश्वासौ नैव कर्तव्यः स्त्रीषु राजकुलेषु च ।।
त्यो हो, ठूला ठुला नङहरू भएको जीव, छिटो बग्ने खोला, सीङ भएको प्राणी, हतियार भएको मानिस, शाही परिवारको मानिसमाथि कहिल्यै भरोसा गर्नु हुँदैन। मानिस जसले विश्वास गर्छन् वा निर्भर छन् तिनीहरू अप्ठेरोमा पर्न सक्छन्।
यस अर्थ यो हो कि कसैले पनि आँखा बन्द गरेर विश्वास गर्नु हुँदैन र कसैलाई विश्वास गर्नु अघि आफ्नो बुद्धि र विवेक प्रयोग गर्नु पर्छ।
Tags