जब कलाकारले आफ्नो रोलको लागि बदले लुक, फ्यानहरुले समेत सकेन चिन्न
जब कलाकारले आफ्नो रोलको लागि बदले लुक, फ्यानहरुले समेत सकेन चिन्न
बलिउडमा एक से एक यस्ता कलाकारहरु छन् जो आफ्नो भुमिका जोडदार रुपमा प्रस्तुत हुने गर्दछ । बलिउड कलाकारहरु आफ्नो फिल्मलाई सफल बनाउनको लागि हर सम्भव कोशिस गर्ने गर्छन् । उनीहरु आफ्नो चरित्रलाई जीवन्त बनाउनको लागि आफ्नो लुक समेत परिर्वतन गर्न हिचकिचाउदैन । आफ्नो भुमिकालाई जिवन्त बनाउनको लागि मेकअपको साहारा लिने गर्दछन । मेकअप गरेपछि उनीहरु यस्ता देखिन्छ कि जसलाई देखेर हरकोही अचम्म पर्ने गर्छ । यस्तो मेकअपलाई प्रोस्थेटिक मेकअप भनिन्छ । जसको कारण प्रसिद्ध कलाकारहरुलाई पनि पहिचान गर्न मुश्किल पर्दछ । यस लिस्टमा दिपीका देखि लिएर अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, राजकुमार राव, ऋषि कपूर सम्मका कलाकारहरुको नाम यसमा आउँछ । जसले मेकअपको साहारमा आफ्नो फिल्मी करियरमा निकै चैलेंजिंग रोल निर्वाह गरेका छन् ।
अमिताभ बच्चनबलिउडका मेगास्टार अमिताभ बच्चन फिल्म पामा देखीएकाे थीए जसमा उनका छोरा अभिषेक बच्चनले आफ्नो बुबाको भूमिका खेलेका थिए। उहि विद्या बालन पनि आमाको भूमिकामा देखिएकी थीइन । दर्शकहरू यस फिल्ममा अमिताभको लुक देखेर एकदम छक्क परेका थिए। यो फिल्म २००९ मा रिलीज भएकाे थीयाे । यस फिल्ममा, अमिताभले 13 बर्षको बच्चाको भूमिकाे राेलमा खेलेका थिए र जसका लागि उनले प्रोस्थेटिक मेकअप गरेका थीए । तपाईंलाई बताउ कि यस मेकअप गर्न लगभग४ घण्टाकाे समय लाग्दथाे ।
ऋषि कपूर
2016 मा ऋषि कपूर कपूर एन्ड सन्समा देखीएका थियो। यस फिल्ममा उनले 90 बर्षे मान्छेको भूमिकामा देखेका थीए । फिल्ममा उनको चरित्रलाई अझ शानदार बनाउनकाे लागी , उनको मेकअप क्रेग गैनॉनले गरेका थिए। फिल्मको बखत, उनको मेकअप यस्तो थियो कि शायदै कोहीले उनलाई चिन्न सक्षम हुन सक्थे। यस फिल्ममा ऋषि कपूर, अलिया भट्ट, सिद्धार्थ मल्होत्रा र फवाद खान जस्ता कलाकारहरू यस फिल्ममा मुख्य भूमिकामा थिए।
दीपिका पादुकोण
दीपिक पादुकोणकाे वीश्वभरमा धेरै फैन फॉलोइंग रहेकाे छ। उनको अभिनय देखि उनको सुन्दरता मा, मान्छेहरु उनको लागि पागल हुने गर्दछ । दीपिका फिल्म छपकमा देखीएको थियो। फिल्म एसिड आक्र्मक पिडित लक्ष्मी अग्रवालको जीवनमा आधारित छ। दीपिकाले यस फिल्ममा प्रोस्थेटिक मेकअप पनि प्रयोग गरेकाे थीयाे , जसले लागी उनलाई ३ देखि ४ घण्टासम्म समय लाग्दथाे ।
शाहरुख खान
बलिउडका किंग खानले सर्वश्रेष्ठ फिल्महरूमा उत्कृष्ट भुमीका नीर्वाह गरेका छन् । ती मध्ये एउटा उनको फिल्म 'फ्यान' थियो। उनले यस फिल्मको लागि प्रोस्थेटिक मेकअप प्रयोग गरेका थीए । यो फिल्म 2016 मा रिलीज भयोकाे थीयाे । यस फिल्मको लागि शाहरुख खानको मेकअप ऑस्कर विजेता ग्रेग क्यानमले गरेका थिए।
नवाजुद्दीन सिद्दीकी
नवाजुद्दीन सिद्दीकीको हरेक फिल्म एकदमै शानदार हुन्छ। नवाजुद्दीन सिद्दीकाे फिल्म 'मॉम' मा अलग्गै रुपमा देख्न सकीन्छ । फिल्ममा अभिनयको साथसाथै उनको मेकअपले पनि धेरै लोकप्रियता पाएको थियो। यस चलचित्रमा स्वर्गीय अभिनेत्री श्रीदेवीले पनि महत्वपूर्ण भूमिका खेलेकी थिइन।
बलिउड अभिनेता नील नितिन मुकेश एक प्रसिद्ध कलाकार हुन्। उनको फिल्म इन्दु सरकार धेरैले मन पराइएको थियो। यस फिल्ममा, उनले आफ्नो मेकअपका कारण धेरै राम्रो भूमिका खेल्न सकेका थीए । यस फिल्ममा उनले संजय गान्धीको भूमिकामा खेलेका थिए। यो लुक बनाउन को लागी घण्टाै समय लाग्दथाे । यो फिल्म 2017 मा रिलीज भएको थियो।